06/10/2023
उमेरको आधा अफर - उमेरको आधा जती, पाउनुहोस् हजारमा डिस्काउन्ट त्यती !!
यस दशैं, तिहार एवंम छठको उपलक्ष्यमा कोमाकी ईभी नेपालले ल्याएको छ “उमेरको आधा अफर - उमेरको आधा जती, पाउनुहोस् हजारमा डिस्काउन्ट त्यती”।
जस्तै तपाईको उमेर ५० छ भने
५०/२=२५ (उमेरको आधा)
२५*१,०००=२५,००० छुट
कुनै पनि कोमाकी इभीको खरिदमा पाउनुहोस् तपाईंको उमेर भन्दा ठ्याक्कै आधा बराबरको डिस्काउन्ट वा रु.२०,००० को फ्ल्याट छुट (जुनको रकम बढी हुनेछ, त्यही लागु हुने गरि) वा
यसका साथै पाउनुहोस् एक्सचेन्ज मूल्याङ्कनमा अतिरिक्त रु २५,००० वा
0% डाउनपेमेन्टमा* १.५ वर्षसम्मको इ.एम.आइ|
अफर मंसिर ५ गते सम्मका लागी मात्र |**
📍 Behind banepa Municipality Office
9802268224/9801063214/9818297926