24/05/2026
🎉👏 हार्दिक बधाई 👏🎉
🚘 B Category (Car/Jeep) Trial PASS 🚘
🌟 यमुना तामाङ 🌟
तपाईंले सफलतापूर्वक ट्रायल पास गर्नुभएकोमा हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना। 💐
तपाईंको मेहनत, आत्मविश्वास र निरन्तर प्रयासले सफलता दिलाएको हो।
धन्यवाद BMK Driving School माथि विश्वास गर्नुभएकोमा। ❤️
📍 बि एम के ड्राइभिङ स्कुल
बनेपा तिनदोबाटोबाट सिनागाल जाने बाटो
📞 9843567834 / 9705567834