30/05/2026
हाम्राे सेवाप्रति विश्वास राख्नुहुने सम्पूर्ण ग्राहकहरूलाई धन्यवाद। 🙏
नेपाली नयाँ वर्षको राति ९ बजे धुलिखेल जाँदै गर्दा बाइकको ट्युब पञ्चर भएको अवस्थामा हामीले सहयोग गर्न सकेकोमा खुशी छौं।
ग्राहक Diwash Shrestha ज्युले दिनुभएको सकारात्मक प्रतिक्रिया:
"Highly recommend Banepa Bike Parts and Helmets for their excellent service, responsiveness, and quality parts."
यस्तै गुणस्तरीय सेवा र Genuine Parts प्रदान गर्न हामी सधैं प्रतिबद्ध छौं।
📍 Banepa Bike Parts and Helmet
📞 9843700344 .9851199883