Shasheela Motors Pvt. Ltd.

Shasheela Motors Pvt. Ltd. Shasheela is more than a company; it is a vow to bring the world’s finest brands to Nepal’s soil.
(1)

14/08/2026

शशीला मोटर्स पनि NADA Auto Show 2026 मा आउँदैछ! 🚘

यही आउँदो भदौ ९ गतेदेखि भदौ १४ गतेसम्म आयोजना हुन गइरहेको 18th NADA Auto Show 2026 – The Golden Jubilee Edition मा शशीला मोटर्स आफ्ना विभिन्न ब्रान्ड तथा अत्याधुनिक सवारीसाधनहरूका साथ उपस्थित हुँदैछ।

हामीले प्रदर्शनीमा राख्ने सवारीसाधनहरूलाई नजिकबाट हेर्नुहोस्, विशेषताहरू बुझ्नुहोस् र आफ्नो आवश्यकताअनुसारको सवारी रोज्नुहोस्।

📍 स्थान: भृकुटीमण्डप, काठमाडौं
📅 भदौ ९ गते – भदौ १४ गते
📌 Shasheela Motors Stall No.: J5 & J7

तपाईंको चार्जिङ व्यवसायको भरपर्दो साथी 📞: 9704590639
09/08/2026

तपाईंको चार्जिङ व्यवसायको भरपर्दो साथी
📞: 9704590639

02/08/2026

ईभी गाडीको ब्याट्रीको आयु कसरी बढाउने?

A true legend never fades. 🕊️Today, we remember Nimsdai—a symbol of courage, determination, and the relentless pursuit o...
02/08/2026

A true legend never fades. 🕊️

Today, we remember Nimsdai—a symbol of courage, determination, and the relentless pursuit of impossible dreams. His extraordinary journey will continue to inspire generations to dream bigger, climb higher, and never give up.

Rest in Peace, Nimsdai. Your legacy lives on forever. 🏔️🤍

समर्पणले यात्रा सुरु गर्छ, नेतृत्वले त्यसलाई उचाइ दिन्छ।शाशीला मोटर्ससँगको १२ वर्षको प्रेरणादायी यात्रामा  𝙅𝘼𝙉𝘼𝙆 𝘽𝙃𝘼𝙏𝙏𝘼𝙍...
31/07/2026

समर्पणले यात्रा सुरु गर्छ, नेतृत्वले त्यसलाई उचाइ दिन्छ।

शाशीला मोटर्ससँगको १२ वर्षको प्रेरणादायी यात्रामा 𝙅𝘼𝙉𝘼𝙆 𝘽𝙃𝘼𝙏𝙏𝘼𝙍𝘼𝙄
ज्यूलाई हार्दिक सम्मान। तपाईंको मेहनत, निष्ठा र नेतृत्वले सम्पूर्ण टिमलाई निरन्तर प्रेरित गरिरहोस्।

श्रावण १५ को हार्दिक शुभकामना! 🍚
31/07/2026

श्रावण १५ को हार्दिक शुभकामना! 🍚

Welcome to the HIGER Family! 🎉Congratulations and thank you for choosing the HIGER 16-Seater. Wishing you safe, successf...
28/07/2026

Welcome to the HIGER Family! 🎉
Congratulations and thank you for choosing the HIGER 16-Seater. Wishing you safe, successful, and sustainable journeys ahead.

Quick Tips and Tricks.
27/07/2026

Quick Tips and Tricks.

27/07/2026

Customer Testimonial | Kathmandu Euro School

हाम्रो प्रतिबद्धता केवल सवारीसाधन उपलब्ध गराउनु मात्र होइन, सुरक्षित, भरपर्दो र दीर्घकालीन यातायात समाधान प्रदान गर्नु हो।

काठमाडौं युरो स्कूलका Vice Principal Sir ले Shasheela Motors सँगको आफ्नो अनुभव र विश्वास साझा गर्नुभएको छ। उहाँको मूल्यवान् प्रतिक्रिया हाम्रो सेवाप्रतिको प्रतिबद्धताको प्रमाण हो।

हामीप्रति विश्वास व्यक्त गर्नुभएकोमा काठमाडौं युरो स्कूल परिवारलाई हार्दिक धन्यवाद।

26/07/2026

आजको हरियाली भोलिको खुशियाली।
विद्युतीय सवारी रोजौँ, स्वच्छ र हराभरा नेपाल बनाऔँ।

Address

Shasheela Tower, Banasthali
Banasthali

Opening Hours

Monday 09:30 - 18:00
Tuesday 09:30 - 18:00
Wednesday 09:30 - 18:00
Thursday 09:30 - 18:00
Friday 09:30 - 18:00
Sunday 09:30 - 18:00

Telephone

+97715671994

Alerts

Be the first to know and let us send you an email when Shasheela Motors Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Shasheela Motors Pvt. Ltd.:

Shortcuts

Share