Nepali Automobile Engineers JPN

アクセス 事業に問い合わせる

Nepali Automobile Engineers JPN Service Engineer

Break oil का प्रकार अनि त्यसका विशेषताहरु :हाल प्रयोगमा Break oil तीन प्रकारका छन्: DOT 3, DOT 4 र DOT 5 जसमा DOT 3 र DO...
19/06/2023

Break oil का प्रकार अनि त्यसका विशेषताहरु :
हाल प्रयोगमा Break oil तीन प्रकारका छन्: DOT 3, DOT 4 र DOT 5
जसमा DOT 3 र DOT 4 glycol based fluid हुन् भने DOT 5 Silicon based fluid हो । Glycol based भएका कारण DOT3 र 4 ले पानी absorb गर्दछ भने silicon based DOT 5 Break oil ले भने पानी absorb गर्दैन । Break oil मा हुनु पर्ने गुण मध्य त्यसको Boiling point ले मुख्य भूमिका खेल्दछ । DOT3 र DOT 4 Break oil ले पानी absorb गर्ने भएकोले Boiling Point लाई Decrease गराउद छ भने DOT 5 ले पानी absorb नगर्ने हुदा स्वत Boiling point DOT 3 र 4 को भन्दा बढि हुन्छ । Break oil को ताप बढेर त्त्यसको Boiling point नगेको खण्डमा हावा (Gas)मा परिवर्तन हुन्छ । Hydraulic System मा incompressible fluid ले Force लाई संचार गर्दछ l त्यसै गरी liquid लाई Compress गर्न सकिदैन तर Air लाई compress गर्न सकिन्छ यदि break oil मा Air जमेको खण्डमा त्यसले liquid flow लाई Break वा ढिलाई गराउछ जसको कारण Break ढिला लाग्ने वा लाग्दै नलाग्ने समस्या हुन्छ ।

Functions of Engine Oil:
19/06/2023

Functions of Engine Oil:

住所

Saitam Shi Urawa Ku Moto Butou 1-14/19
Saitama-shi, Saitama
3300052

ウェブサイト

アラート

Nepali Automobile Engineers JPNが新しいニュースやキャンペーンを投稿したら、いち早くメールでお知らせします。メールアドレスが他の目的に使われることはなく、いつでも配信を停止できます。

事業に問い合わせる

Nepali Automobile Engineers JPNにメッセージを送信:

ショートカット

共有する

カテゴリー