05/01/2026
नयाँ वर्ष २०२६ को हार्दिक शुभकामना 🎍
सबैलाई स्वास्थ्य, खुशी र सफलताको कामना।💐💐
KDS कुमामोतो ड्राइभिङ स्कूल आजदेखि खुला भएको छ।
यस वर्ष पनि हामी तपाईंहरूको ड्राइभिङ यात्रामा पूरा साथ दिनेछौँ।
KDS Kumamoto Driving School