29/07/2026
बारम्बार प्रिन्टर जडानमा समस्या आइरहेको छ?
Wi-Fi वा नेटवर्कमा प्रिन्टर चल्दैन?
एकभन्दा बढी कम्प्युटरबाट एउटै प्रिन्टर प्रयोग गर्न चाहनुहुन्छ?
Pariwar Sewa ले तपाईंको घर, कार्यालय, विद्यालय वा व्यवसायका लागि व्यावसायिक Printer Setup & Sharing Service प्रदान गर्दछ। हामी प्रिन्टरलाई सही रूपमा जडान, आवश्यक ड्राइभर स्थापना, नेटवर्क कन्फिगरेसन तथा परीक्षण गरी सहज र भरपर्दो प्रिन्टिङ सुनिश्चित गर्छौं।
✅ हाम्रो सेवामा समावेश:
• Wi-Fi Printer Setup
• Network Printer Sharing (धेरै कम्प्युटरबाट एउटै प्रिन्टर प्रयोग)
• Printer Driver Installation & Configuration
• Printing Error Troubleshooting
• Home, Office तथा School Setup
• नयाँ तथा पुरानो सबै प्रमुख Printer Brand हरूको समर्थन
🎯 किन Pariwar Sewa?
✔ अनुभवी प्राविधिक टोली
✔ छिटो र भरपर्दो सेवा
✔ उचित शुल्क
✔ घर तथा कार्यालयमै सेवा उपलब्ध
समय बचत गर्नुहोस्, झन्झट होइन!
हामीसँग Printer Setup गराउनुहोस् र बिना अवरोध प्रिन्टिङको अनुभव लिनुहोस्।
Service Areas: Bhaktapur | Kathmandu | Lalitpur
थप जानकारी वा सेवा बुकिङका लागि आजै सम्पर्क गर्नुहोस्।
📞 9802349045
Professional Printer Installation for Home & Office Need help setting up a new printer or sharing it across multiple devices? Pariwar Sewa provides relia...