10/07/2024
लुम्बिनी प्रदेश शिक्षा विज्ञान युवा तथा खेलकुद मन्त्रालयबाट आ.ब.२०८०/०८१ मा विद्यार्थीहरुलाई आवत जावत गर्न सजिलो होस भनी स्कुल बस खरिद गर्न विनियोजन गरिएको रकमबाट श्री त्रिवेणी आधारभुत विद्यालयलाई १ थान SML Isuzu कम्पनीको स्कुल बस हस्तान्तरण गरियो।
बिद्यालयलाई SML ISUZU Brand रोजनु भएकोमा विशेष धन्यवाद आगामी दिन हरुमा पनि हजुरहरुसङ्ग येसरी नै सहकार्य गर्नेछौं।
डाइरेक्टर
पुजन बस्याल