17/09/2026
🛠️ विश्वकर्मा पूजाको हार्दिक शुभकामना! 🙏✨
भगवान विश्वकर्माको कृपाले हरेक यात्रा सुरक्षित, सफल र समृद्ध बनोस्।
यस शुभ अवसरमा E-CENTER Tikapur परिवारको तर्फबाट सम्पूर्ण ग्राहक, शुभचिन्तक तथा व्यवसायीहरूमा हार्दिक मंगलमय शुभकामना। 💐
🌱 नयाँ यात्रा, नयाँ सम्भावना — E-CENTER सँग!
🛺 E-Rickshaw | 🛵 E-Scooter | 🚲 E-Cycle | 🔧 Service & Repair
📍 Near Lamki Bridge, Khakraula Road, Tikapur-1, Kailali
📞 9815604236 | 9868424816
🌐 ecentertikapur.com.np
#विश्वकर्मापूजा