Jay Bhole Shankar Motor Parts

Jay Bhole Shankar Motor Parts Control Distributor

   कन्ट्रोल लुबरिकेन्टस - उत्कृटता प्रति समर्पित ------------------------------------------एक लिटरमा एक रुपैयाँ अन्तर्गत...
08/09/2021




कन्ट्रोल लुबरिकेन्टस - उत्कृटता प्रति समर्पित
------------------------------------------
एक लिटरमा एक रुपैयाँ अन्तर्गत हामीले बिक्रि गरेको प्रत्येक १ लिटर कन्ट्रोल लुबरिकेन्टस बापत कम्पनी र अधिकारिक वितरकहरुले संयुक्त रुपमा १ रुपैया उठाई खाँचो भएका महिलाहरुको मेमोग्रामका लागि छानिएका क्लिनिकहरुलाई सहयोग स्वरूप दिने प्रतिबद्धता गरेको सहर्ष जानकारी गराउन चाहन्छौ।

   समय संगै परिवर्तनशील हामी, हाम्रो रोजाई पनि नयाँ नै हुनु पर्छ - CONTROL BIKERS CHOICE ले तपाइको मोटरसाइकलको इन्जिनलाई...
02/09/2021




समय संगै परिवर्तनशील हामी, हाम्रो रोजाई पनि नयाँ नै हुनु पर्छ - CONTROL BIKERS CHOICE ले तपाइको मोटरसाइकलको इन्जिनलाई बलियो र भरपर्दो राख्न मद्दत गर्दछ।
----------------------------------------------
इन्जिनको लामो आयु, क्षमता सुधार गर्न तथा इन्जिन सफा राख्न Control Lubricants - Biker's हरुको पहिलो रोजाई

   श्रीकृष्ण जन्माष्टमी को पावन अवसमा समस्त आदरणीयजनहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।       2 Co
30/08/2021




श्रीकृष्ण जन्माष्टमी को पावन अवसमा समस्त आदरणीयजनहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

2 Co

08/08/2021




हाम्रो दैनिक ब्यस्तताले गर्दा कहिलेकाही हामी हाम्रो गाडीको इन्जिन आयल परिबर्तन गर्न बिर्सिन्छौ। गाडीको इन्जिन आयल सकियो अथवा थोरै भयो भने गाडीको इन्जिनमा कस्तो असर पर्छ ?
----------------------------------
"गाडी बलियो इन्जिनले इन्जिन बलियो कन्ट्रोलले"

28/07/2021



इस्लाम धर्मावलम्बीहरुको महान चाड 'ईद अल अदा' इदको हार्दिक शुभकामना।----------------------------------"गाडी बलियो इन्जिनल...
21/07/2021

इस्लाम धर्मावलम्बीहरुको महान चाड 'ईद अल अदा' इदको हार्दिक शुभकामना।
----------------------------------
"गाडी बलियो इन्जिनले इन्जिन बलियो कन्ट्रोलले"


   The main role of engine oil is to lubricate the engine parts, which are constantly in friction. It thus reduces frict...
14/07/2021





The main role of engine oil is to lubricate the engine parts, which are constantly in friction. It thus reduces friction which tends to increase part wear.
----------------------------------
"गाडी बलियो इन्जिनले इन्जिन बलियो कन्ट्रोलले"

29/06/2021



Address

Mahendra East-West Highway
Siraha
56515

Website

Alerts

Be the first to know and let us send you an email when Jay Bhole Shankar Motor Parts posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share