08/08/2021
हाम्रो दैनिक ब्यस्तताले गर्दा कहिलेकाही हामी हाम्रो गाडीको इन्जिन आयल परिबर्तन गर्न बिर्सिन्छौ। गाडीको इन्जिन आयल सकियो अथवा थोरै भयो भने गाडीको इन्जिनमा कस्तो असर पर्छ ?
----------------------------------
"गाडी बलियो इन्जिनले इन्जिन बलियो कन्ट्रोलले"