Tyre Boutique

Tyre Boutique Get your Tyres fixed at Tyre Boutique - Monika suppliers Pokhara Amarsingh.

Taxi means daily run… Tyre perfect हुनैपर्छ!Tyre Boutique बाट २ वटा Tyre खरिद गर्दा🎁 Wheel Alignment – FREE🎁 Nitrogen In...
22/12/2025

Taxi means daily run… Tyre perfect हुनैपर्छ!
Tyre Boutique बाट २ वटा Tyre खरिद गर्दा
🎁 Wheel Alignment – FREE
🎁 Nitrogen Inflation – FREE

📍 Tyre Boutique – Kundahar / Amarsing, Pokhara
📞 आजै आउनुहोस् | Limited Time Offer
🚕 Drive more. Earn more.
☎️ 061-433840 / 9856020317
Email: [email protected]

टायर खरिदमा व्हिलएलाइनमेन्ट निसुल्क पुस र माघ महिना भरिको लागि।
15/12/2025

टायर खरिदमा व्हिलएलाइनमेन्ट निसुल्क पुस र माघ महिना भरिको लागि।

टायर को काम सम्पुर्ण एकै ठाउँमा टायर बुटिक कुडहर चोक 0614338409856020317
30/11/2025

टायर को काम सम्पुर्ण एकै ठाउँमा
टायर बुटिक कुडहर चोक
061433840
9856020317

𝐒𝐭𝐨𝐩 𝐛𝐲 𝐭𝐨𝐝𝐚𝐲 𝐟𝐨𝐫 𝐪𝐮𝐢𝐜𝐤 𝐬𝐞𝐫𝐯𝐢𝐜𝐞 𝐨𝐫 𝐜𝐥𝐢𝐜𝐤 𝐭𝐡𝐞 𝐥𝐢𝐧𝐤 𝐭𝐨 𝐠𝐞𝐭 𝐝𝐢𝐫𝐞𝐜𝐭𝐢𝐨𝐧𝐬!👉https://g.co/kgs/xobkd5y𝐅𝐨𝐫 𝐦𝐨𝐫𝐞 𝐢𝐧𝐟𝐨𝐫𝐦𝐚𝐭𝐢𝐨𝐧CONTACT...
22/11/2025

𝐒𝐭𝐨𝐩 𝐛𝐲 𝐭𝐨𝐝𝐚𝐲 𝐟𝐨𝐫 𝐪𝐮𝐢𝐜𝐤 𝐬𝐞𝐫𝐯𝐢𝐜𝐞 𝐨𝐫 𝐜𝐥𝐢𝐜𝐤 𝐭𝐡𝐞 𝐥𝐢𝐧𝐤 𝐭𝐨 𝐠𝐞𝐭 𝐝𝐢𝐫𝐞𝐜𝐭𝐢𝐨𝐧𝐬!
👉https://g.co/kgs/xobkd5y
𝐅𝐨𝐫 𝐦𝐨𝐫𝐞 𝐢𝐧𝐟𝐨𝐫𝐦𝐚𝐭𝐢𝐨𝐧
CONTACT: 061433840 / 9856020317
Pokhara 10 Amarshing, Kundhar Chowk welcome gate opposite.
"
Mohan Babu Khadka

🔧🛞 गुणस्तरीय टायरको थलो – JK, Apollo, CEAT, BKT, Ascenso, Blackhawk 🛞🔧🚗 र अन्य विभिन्न ब्राण्डहरू अब एउटै स्थानमा!📍 Tyre...
18/11/2025

🔧🛞 गुणस्तरीय टायरको थलो – JK, Apollo, CEAT, BKT, Ascenso, Blackhawk 🛞🔧
🚗 र अन्य विभिन्न ब्राण्डहरू अब एउटै स्थानमा!
📍 Tyre Boutique, अमरसिंह पोखरा
📌 Now also on Google Maps – Just search “Tyre Boutique Pokhara”!
✅ सबै साइज उपलब्ध |
✅ बिश्वसनीय सेवा
📞 Visit us or call now
9856020317
061433840

Happy Birthday! 🎉बसन्त श्रेष्ठ मुख्य प्राबिधिक स्वरुप टायर।तपाईंलाई सफलता, खुशी र राम्रो स्वास्थ्यको कामना।जन्म दिनको ला...
06/11/2025

Happy Birthday! 🎉
बसन्त श्रेष्ठ मुख्य प्राबिधिक स्वरुप टायर।
तपाईंलाई सफलता, खुशी र राम्रो स्वास्थ्यको कामना।
जन्म दिनको लाखौं लाख सुभकामना।🙌

20/10/2025
𝐕𝐢𝐬𝐢𝐭 𝐓𝐲𝐫𝐞 𝐁𝐨𝐮𝐭𝐢𝐪𝐮𝐞 𝐟𝐨𝐫 𝐭𝐲𝐫𝐞 𝐞𝐯𝐞𝐫𝐲𝐭𝐡𝐢𝐧𝐠 𝐫𝐞𝐥𝐚𝐭𝐞𝐝 𝐭𝐨 𝐲𝐨𝐮𝐫 𝐯𝐞𝐡𝐢𝐜𝐥𝐞𝐬 𝐭𝐲𝐫𝐞 . We’ll have you back on the road in no time!Stop ...
19/10/2025

𝐕𝐢𝐬𝐢𝐭 𝐓𝐲𝐫𝐞 𝐁𝐨𝐮𝐭𝐢𝐪𝐮𝐞 𝐟𝐨𝐫 𝐭𝐲𝐫𝐞 𝐞𝐯𝐞𝐫𝐲𝐭𝐡𝐢𝐧𝐠 𝐫𝐞𝐥𝐚𝐭𝐞𝐝 𝐭𝐨 𝐲𝐨𝐮𝐫 𝐯𝐞𝐡𝐢𝐜𝐥𝐞𝐬 𝐭𝐲𝐫𝐞 . We’ll have you back on the road in no time!
Stop by today for quick service or click the link to get directions!
👉https://g.co/kgs/xobkd5y
𝐅𝐨𝐫 𝐦𝐨𝐫𝐞 𝐢𝐧𝐟𝐨𝐫𝐦𝐚𝐭𝐢𝐨𝐧
CONTACT: 061433840 / 9856020317
Pokhara 10 Amarshing, Kundhar Chowk welcome gate opposite.
"

25/09/2025

ग्राहकको सन्तुष्टिको लागि १० बजे रातमा पनि सेवामा हाजिर अनि 16-9-28 9-5-24 टायर फिटिङ्स ग्राहक को खुशी नै हाम्रो सन्तुष्टि।

विश्वकर्मा पुजाको शुभकामना🙏⚒🔧🔩✂️!! 👉हरेक वर्ष कन्या संक्रान्तिको दिनमा अर्थात १७ सेप्टेम्बरमा विश्वकर्मा पूजा गरिन्छ। यो...
17/09/2025

विश्वकर्मा पुजाको शुभकामना🙏⚒🔧🔩✂️!!
👉हरेक वर्ष कन्या संक्रान्तिको दिनमा अर्थात १७ सेप्टेम्बरमा विश्वकर्मा पूजा गरिन्छ। यो दिन भगवान विश्वकर्माको जन्म भएको थियो यसैले यस दिनलाई विश्वकर्मा जयन्ती पनि भनिन्छ। नेपाल लगायत भारतमा विश्वकर्मा पूजा उल्लासपूर्ण तरिकाले मनाइन्छ।
👉विश्वकर्मालाई विश्वकै सबैभन्दा पहिलो इन्जिनियर र वास्तुकार मानिन्छ। उनले पाताल, मध्यलोक र स्वर्गलोक गरी तीनै लोकको निर्माण गरेको भनिन्छ।
👉जसको सम्पूर्ण सृष्टि र कर्म व्यापार हो उनीहरु विश्वकर्मा हुन्। सम्पूर्ण सृष्टिमा जुन पनि कर्म सृजनात्मक हो र जुन कामले जीवको जीवन सञ्चालित हुन्छ उनीहरु सबैको मुल विश्वकर्मा हो। त्यसैले उनको पूजनले प्रत्येक व्यक्तिलाई प्राकृतिक उर्जा दिन्छ र काममा आउने सबै बाधा अड्चनहरुलाई तोडिदिन्छ भन्ने विश्वास रहेको छ।

05/06/2025

हामी कहाँ असारको सिजन को लागि पर्याप्त स्टक टायर 16-9-28 9-5-24 लगाएत सम्पुर्ण साइजका सुपथ मुल्य मा
१ Good year
२ M R F
३ CEAT
४ j K
५ Apollo
स्टकमा उपलब्ध रहेको छ असारको पहिलो हप्ता नेपालीको उत्पादन सेर्पा र B K T पाइने जानकारी गराउदछौ।
सम्पर्क
टायर बुटिक मोनिका सप्लाएस कुडहर अमर्सिङ चोक
स्वोरुप टायर औद्योगिक छेत्र नगर नेर
मोबाइल
9856020317
9802852320
9802852319
9802852313

सरस्वती पूजा वसन्तपञ्चमी को शुभकामना |𝐒𝐭𝐨𝐩 𝐛𝐲 𝐭𝐨𝐝𝐚𝐲 𝐟𝐨𝐫 𝐪𝐮𝐢𝐜𝐤 𝐬𝐞𝐫𝐯𝐢𝐜𝐞 𝐨𝐫 𝐜𝐥𝐢𝐜𝐤 𝐭𝐡𝐞 𝐥𝐢𝐧𝐤 𝐭𝐨 𝐠𝐞𝐭 𝐝𝐢𝐫𝐞𝐜𝐭𝐢𝐨𝐧𝐬!👉https://g.co/...
03/02/2025

सरस्वती पूजा वसन्तपञ्चमी को शुभकामना |
𝐒𝐭𝐨𝐩 𝐛𝐲 𝐭𝐨𝐝𝐚𝐲 𝐟𝐨𝐫 𝐪𝐮𝐢𝐜𝐤 𝐬𝐞𝐫𝐯𝐢𝐜𝐞 𝐨𝐫 𝐜𝐥𝐢𝐜𝐤 𝐭𝐡𝐞 𝐥𝐢𝐧𝐤 𝐭𝐨 𝐠𝐞𝐭 𝐝𝐢𝐫𝐞𝐜𝐭𝐢𝐨𝐧𝐬!
👉https://g.co/kgs/xobkd5y
𝐅𝐨𝐫 𝐦𝐨𝐫𝐞 𝐢𝐧𝐟𝐨𝐫𝐦𝐚𝐭𝐢𝐨𝐧
CONTACT: 061433840 / 9856020317
Pokhara 10 Amarshing, Kundhar Chowk welcome gate opposite.
"

Address

Amarsing Chowk
Pokhara
33700

Website

Alerts

Be the first to know and let us send you an email when Tyre Boutique posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share