Kama Vehicle Pokhara

Kama Vehicle Pokhara Rays Motors Pvt. Ltd. is the authorized distributor of Kama electric vehicle for Gandaki province of Nepal.

अब कमाइ चल्छ, खर्च रोकिन्छ !!K**A EW1 व्यावसायिक कामका लागि बनाइएको Best Electric Vehicle👉 Invest once, earn for yearsइन...
28/05/2026

अब कमाइ चल्छ, खर्च रोकिन्छ !!

K**A EW1 व्यावसायिक कामका लागि बनाइएको Best Electric Vehicle

👉 Invest once, earn for years
इन्धन खर्च शून्य, मुनाफा निरन्तर 💰

1.5 टन लोड क्षमता, शक्तिशाली मोटर र लामो वारन्टीसहित... आजको रोजाइ, भोलिको भविष्य।

Rays Motors Pvt. Ltd.
Pokhara -10, Uttamchowk
📞061-585444/587333/9856068101,102,104

**AEW1

22/02/2026

Motors Pvt.ltd
9856068101/102/104
061-587333/585444

  Motors Pvt.Ltd.9856068101/102/104061-587333/585444
03/02/2026

Motors Pvt.Ltd.
9856068101/102/104
061-587333/585444

26/01/2026
तिल, घिउ र चाकुको मिठाससँगै,नयाँ उमंगसहित अघि बढ्ने यात्राको सुरुवात गरौँ।🚛तपाईं र तपाईंका परिवारजनलाई माघे सङ्क्रान्तिक...
15/01/2026

तिल, घिउ र चाकुको मिठाससँगै,
नयाँ उमंगसहित अघि बढ्ने यात्राको सुरुवात गरौँ।🚛

तपाईं र तपाईंका परिवारजनलाई माघे सङ्क्रान्तिको हार्दिक मंगलमय शुभकामना।✨🙌
Motors Pvt.Ltd
9856068101/102/104

K**A EV अब नेपालभर उपलब्ध! 🚛नेपालभर १५ वटा  सेल्स आउटलेटहरू मार्फत तपाईं सजिलै पहुँच र विश्वसनीय सेवा पाउन सक्नुहुन्छ। अ...
11/01/2026

K**A EV अब नेपालभर उपलब्ध! 🚛

नेपालभर १५ वटा सेल्स आउटलेटहरू मार्फत तपाईं सजिलै पहुँच र विश्वसनीय सेवा पाउन सक्नुहुन्छ। अब तपाईंको नजिकैको K**A EV सेल्स आउटलेटबाट आफ्नो इलेक्ट्रिक गाडी छान्नुहोस्। आधुनिक प्रविधि र स्मार्ट डिजाइनयुक्त K**A EV तपाईंको दैनिक यात्रा सहज, द्रुत र पर्यावरणमैत्री बनाउँछ। नेपालभरका विभिन्न शहरहरूमा उपलब्ध K**A EV आउटलेटहरूमा तपाईंलाई विश्वसनीय सेवा प्रदान हुनेछ।

आजै BOOK गरेर K**A EV सँग द्रुत, हरित र सुरक्षित यात्रा गर्नुहोस्।

K**a EV तपाईंको व्यवसायका लागि भरोसायोग्य र दक्ष साथी हो। यससँगै तपाईंले पाउनुहुन्छ K**a Dai को २४/७ सपोर्ट सेवा।🚛✨सानो ...
06/01/2026

K**a EV तपाईंको व्यवसायका लागि भरोसायोग्य र दक्ष साथी हो। यससँगै तपाईंले पाउनुहुन्छ K**a Dai को २४/७ सपोर्ट सेवा।🚛✨

सानो समस्या होस् वा ठूलो चुनौती, गाडीको मर्मतसम्भारका लागि K**a Dai जहाँसुकै, जुनसुकै बेला तपाईंको सेवामा तत्पर छ।यस सेवाले तपाईंको व्यवसाय निरन्तर सञ्चालनमा रहोस् भन्ने सुनिश्चित गर्छ र नाफामा कुनै असर नपरोस् भनी पूर्ण सहयोग पुर्‍याउँछ।

Rays Motors Pokhara
9856068101/102/104
आजै K**a Dai को सेवा बुक गर्नुहोस् र ढुक्कका साथ आफ्नो विद्युतीय गाडीको यात्रा सुरु गर्नुहोस्

For detail:Rays Motors Pvt.Ltd.061587333/5854449856068101/102/104
05/01/2026

For detail:
Rays Motors Pvt.Ltd.
061587333/585444
9856068101/102/104

काम र K**A को RELOADED VERSION चाडै नेपाली बज़ारमा !!!🚛नयाँ EV1 अब 41.86 kWh को दमदार ब्याट्री, 300 km सम्मको आकर्षक रेञ...
04/12/2025

काम र K**A को RELOADED VERSION चाडै नेपाली बज़ारमा !!!🚛

नयाँ EV1 अब 41.86 kWh को दमदार ब्याट्री, 300 km सम्मको आकर्षक रेञ्ज, 2 टन भार बोक्ने क्षमता र 11 फिटको विशाल कार्गो बक्ससहित अझ शक्तिशाली बनेको छ।

यो EV1 तपाईंको दैनिक ढुवानी, व्यवसायिक काम र भारी लोडका लागि उत्तम समाधान हो। ५ वर्ष वा २ लाख km को विश्वासिलो warranty सँग आएको यो EV अब 33.90 लाखमै उपलब्ध छ।
आजै BOOK गरेर EV1 को पावरलाई नजिकबाट अनुभव गर्नुहोस्।👍

Address

Uttamchowk/10
Pokhara

Telephone

+97761585444

Website

Alerts

Be the first to know and let us send you an email when Kama Vehicle Pokhara posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kama Vehicle Pokhara:

Share