Maa palhi bhagwati pretest center-Driving school

Maa palhi bhagwati pretest center-Driving school मोटरसाइकल र कार को ड्राइभिङ प्रशिक्षण केन्द्र
(मा पाल्ही भगवती प्रि-टेस्ट सेन्टर प्रा.लि.)

17/08/2026

#9857045202

17/08/2026
17/08/2026

राष्ट्रिय परिचयपत्र सम्बन्धी महत्वपूर्ण सूचना 📢
#9857045202
आदरणीय सेवाग्राही महानुभावहरू,

नयाँ सवारी चालक अनुमतिपत्र (लाईसेन्स), वर्ग थप, लाईसेन्स नवीकरण, विवरण अद्यावधिक लगायतका सेवाका लागि अब राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छ।

📌 राष्ट्रिय परिचयपत्र नम्बरको ढाँचा २ प्रकारका रहेका छन्। फारम भर्नुअघि आफ्नो राष्ट्रिय परिचयपत्र नम्बर कुन ढाँचामा रहेको छ भन्ने कुरा स्पष्ट रूपमा जाँच गरी सही ढाँचा छनोट गर्नुहोस्।

🔹 राष्ट्रिय परिचयपत्र नम्बरका ढाँचाहरू

१. ***-***-***-*
२. ***-***-****

⚠️ गलत ढाँचा छनोट गरी फारम नभरौँ।
फारम भर्दा आफ्नो राष्ट्रिय परिचयपत्रमा उल्लेख भएको नम्बरको ढाँचा मिलेको सुनिश्चित गर्नुहोस्।

सुचना । सूचना ।। सूचना ।।।
मिति 2083-03-32 भन्दा अगाडि लिखित पास गर्नु भयकाे र Add category गर्नु भयका परिक्षार्थीहरूले रिट्रायाल काट्दा र ट्रायल पास हुनु भयका परिक्षार्थीहरूले Application Tracking बाट Payment गर्नु हुन जानकारी गराईन्छ ।
edlvrs.lumbini.gov.np #9857045202

17/08/2026

#9857045202

Address

Nawalparasi
Parasi
33007

Opening Hours

Monday 08:00 - 18:00
Tuesday 08:00 - 18:00
Wednesday 08:00 - 18:00
Thursday 08:00 - 18:00
Friday 08:00 - 18:00
Saturday 10:00 - 16:00
Sunday 08:00 - 20:15

Website

Alerts

Be the first to know and let us send you an email when Maa palhi bhagwati pretest center-Driving school posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category