Danda Ghare Baa ko Driving School

Danda Ghare Baa ko Driving School "Welcome to Dandaghare Baa Ko Driving School! Learn to drive confidently with expert instructors and personalized training.

We ensure safety, skill, and success on the road. Join us today for a smooth journey toward becoming a responsible driver!"

फास्ट चार्जिङ स्टेशन GBT- CCS2 थाहा 4 थानाबजार मा
13/08/2026

फास्ट चार्जिङ स्टेशन GBT- CCS2 थाहा 4 थानाबजार मा

13/07/2026

यदि तपाईं कार चलाउनुहुन्छ भने वर्षा र हिलोमा यी कुरामा विशेष ध्यान दिनुहोस्:
गाडी स्टार्ट गर्नुअघि टायर, ब्रेक, वाइपर र सबै बत्तीहरू जाँच गर्नुहोस्।
गति २०–४०% सम्म कम राख्नुहोस्, विशेष गरी घुमाउरो र हिलो भएको सडकमा।
अगाडिको गाडीसँग कम्तीमा ४–६ सेकेन्डको दूरी कायम गर्नुहोस्।
हिलोमा अचानक एक्सिलेटर, ब्रेक वा स्टेयरिङ नघुमाउनुहोस्।
उकालोमा उपयुक्त कम गियर प्रयोग गर्नुहोस् र ओरालोमा इन्जिन ब्रेक प्रयोग गर्नुहोस्।
पानी जमेको ठाउँमा बिस्तारै प्रवेश गर्नुहोस्। पानीको गहिराइ थाहा नभए प्रवेश नगर्नुहोस्।
गाडी चिप्लिन थालेमा नआत्तिनुहोस्। ब्रेक एक्कासि नथिची स्टेयरिङलाई बिस्तारै नियन्त्रण गर्नुहोस्।
वर्षामा हेडलाइट (Low Beam) बाल्नुहोस् र झ्यालमा धुवाँ जमेको छ भने डिफगर वा एसी प्रयोग गर्नुहोस्।
ओभरटेक नगर्नुहोस् जबसम्म सडक स्पष्ट र सुरक्षित नदेखिन्छ।
थकान वा निद्रा लागेको अवस्थामा गाडी नचलाउनुहोस्।
यदि तपाईं ड्राइभिङ सिकाउने प्रशिक्षक हुनुहुन्छ भने, �⁠यी नियमहरू विद्यार्थीलाई व्यावहारिक रूपमा सिकाउनु पनि धेरै महत्त्वपूर्ण हुन्छ।

13/07/2026
04/07/2026

नमस्कार सम्पुर्ण दाजुभाइ दिदिबहिनी हरुमा मा Danda Ghare Baa ko Driving School को सानो जानकारी, साउन देखी नयाँ नियम हरु लागु हुनेभएको को ले सम्पुर्ण सिक्नु भएको र लाईसन्स निकाल्न बाकी भएको चाडै भन्दा चाडैं निकाल्नु होला । कुनै सहयोग चाहिएमा सम्पर्क गर्नु होस्
(देवराज कार्की 9761613413 )र नयाँ सिक्नु पर्छ सुरक्षा सहित रोडमा निक्लिनु पर्छ जस्तो लाग्छ भने कल गर्नु होला तपाईं लाई गाडी, बाइक र स्कुटर को बारेम सम्पुर्ण जानकारी दिनेछु । जय नेपाल हामी नेपाली ।।। सबको जय होस् ।

Thaha 2 ko भाई Utsab Shrestha बधाई तथा शुभकामना छ पास भएकोमा ।
30/06/2026

Thaha 2 ko भाई Utsab Shrestha बधाई तथा शुभकामना छ पास भएकोमा ।

जरिवाना बाट बच्न बचाउन यो पनि हेरौं ल सबैलाई जानकारी गरौं । जय देश
26/06/2026

जरिवाना बाट बच्न बचाउन यो पनि हेरौं ल सबैलाई जानकारी गरौं । जय देश

25/06/2026

कतिपय सेवाग्राहीहरू Entry Fee Payment (परीक्षा शुल्क) र License Fee Payment (लाइसेन्स शुल्क) को रसिद बीच झुक्किरहनु भएको छ भने:

📝 १. Entry Fee Payment रसिद (परीक्षा दिने रसिद)
यो के हो?: आवेदन फारम स्वीकृत (Approve) भएपछि परीक्षा दिनु अगाडि तिरिने राजश्वको रसिद हो।

यसको काम: यो रसिद देखाएर तपाईंले लिखित (Written) र प्रयोगात्मक (Trial) परीक्षाहरू दिन पाउनुहुन्छ।

⚠️ ध्यान दिनुहोस्: यो रसिद सवारी चलाउनका लागि अनुमति पत्र (लाइसेन्स) होइन।

💳 २. License Fee Payment रसिद (लाइसेन्स स्वीकृत रसिद)
यो के हो?: लिखित र ट्रायल दुवै परीक्षा उत्तिर्ण (Pass) गरिसकेपछि तिरिने राजश्वको रसिद हो।

यसको काम: यो रसिदमा तपाईंको लाइसेन्स नम्बर (License Number) उल्लेख गरिएको हुन्छ।

✅ मुख्य फाइदा: विभागबाट तपाईंको भौतिक स्मार्ट कार्ड छापिएर नआउँदासम्म सवारी चलाउँदा चेकिङमा देखाउने आधिकारिक कानुनी प्रमाण यही रसिद हो।

यातायात कार्यालय बाट
13/06/2026

यातायात कार्यालय बाट

Address

Phantbazar
Palung
44100

Website

Alerts

Be the first to know and let us send you an email when Danda Ghare Baa ko Driving School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category