TVS Nepalgunj-Grace & Global Trading

TVS Nepalgunj-Grace & Global Trading Authorized Dealership of TVS Motorcycles in Nepalgunj.
(1)

यही जेठ ३१  देखि असार ५ गते सम्म  हुन गई रहेको TVS "Exchange Mania" को फाइदा उठाई आफ्नो कुनै पनि पुरानो मोटरसाइकल वा स्क...
20/06/2026

यही जेठ ३१ देखि असार ५ गते सम्म हुन गई रहेको TVS "Exchange Mania" को फाइदा उठाई आफ्नो कुनै पनि पुरानो मोटरसाइकल वा स्कुटरको Exchange गरी नयाँ TVS घर चढेर जानुहोस्।

𝐓𝐕𝐒 Exchange Mania मा:
👉 Highest Valuation Guaranteed*
👉 Free road Tax FY 2083/84*
👉 Attractive Cash Discount*
👉 Free Accessories Helmet*
👉 फटाफट फाइनान्स सुविधा — नागरिकता र लाइसेन्स भए पुग्छ*
👉 न्युनतम EMI मात्र रु. 124* बाट सुरु
साथै
✔ TVS Lifetime warranty*


💐🎉"CONGRATULATION"💐🎉
Well Come To TVS Family, Thank You For Choosing Us....❤️
Many Many Thankful For Your Love & Support .. ❤️
"Your New Bike & Scooter Is Owe-some, Just Like You"❤️
We wish you very Happy & Safe Ride 🙂
❤️TVS साथ छ हाम्रो ❤️🤝 !!

**For More information*****
M/s Grace & Global Trading Pvt.Ltd.
Nepalgunj- 18, Karkando.
Phone No; 081-531698, 9802573290, 9802573292

.com/iqube

17/06/2026

Only 2 days to go! The wait is almost over. A bold new chapter of style, performance, and attitude is about to hit the streets.

Stay tuned. The new TVS NTORQ is coming soon.

17/06/2026
17/06/2026

15/06/2026

Wow 😲 9 महिना पेट्रोल FREE
नेपालका लागि TVS को आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले All New TVS Jupiter BS-VI का लागि नयाँ ग्राहक केन्द्रित अभियान सार्वजनिक गरेको छ ।

दैनिक यात्रामा पेट्रोल खर्च ठूलो चिन्ताको विषय बनिरहेको अवस्थामा, यो अभियानले TVS Jupiter लाई सहज, किफायती र भरपर्दो मोबिलिटी समाधानका रूपमा प्रस्तुत गरेको छ

“Petrolko Tension? अब TVS Jupiter Solution” भन्ने मुख्य सन्देशसहित ल्याइएको यस अभियानले TVS Jupiter खरिद गर्दा प्राप्त हुने ९ महिनासम्म निःशुल्क पेट्रोल* को आकर्षक सुविधालाई प्रमुख रूपमा उजागर गरेको छ । साथै, TVS Jupiter को 60 KMPL tested mileage* ले दैनिक यात्रामा किफायती र भरपर्दो अनुभव प्रदान गर्छ । उत्कृष्ट माइलेज, आरामदायी राइडिङ अनुभव र आधुनिक डिजाइनका कारण TVS Jupiter दैनिक प्रयोगका लागि उपयुक्त स्कुटरका रूपमा स्थापित हुँदै आएको छ ।

यस अभियानले ग्राहकको सहज स्वामित्वलाई ध्यानमा राख्दै EMI मात्र रु. २,८९९ प्रति महिनादेखि* सुरु हुने आकर्षक वित्तीय सुविधा पनि उपलब्ध गराएको छ ।

अभियानबारे बोल्दै जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक रौनियारले भने, ‘जगदम्बा मोटर्सले सधैं नेपाली ग्राहकको आवश्यकतालाई प्राथमिकतामा राख्दै व्यावहारिक, भरपर्दो र मूल्यवान मोबिलिटी समाधानहरू उपलब्ध गराउँदै आएको छ। अहिलेको समयमा पेट्रोल खर्च धेरै ग्राहकका लागि दैनिक चिन्ताको विषय बनेको छ। यस्तो अवस्थामा TVS Jupiter ले आफ्नो उत्कृष्ट माइलेज, आरामदायी अनुभव र सहज फाइनान्सिङ सुविधामार्फत ग्राहकलाई अझ बढी राहतर विश्वास दिन सक्छ। यही सोचका साथ यो अभियान ल्याइएको हो।

💐🎉"CONGRATULATION"💐🎉Well Come To TVS Family, Thank You For Choosing Us....❤️ Many Many Thankful For Your Love & Support ...
13/06/2026

💐🎉"CONGRATULATION"💐🎉
Well Come To TVS Family, Thank You For Choosing Us....❤️
Many Many Thankful For Your Love & Support .. ❤️
"Your New Bike & Scooter Is Owe-some, Just Like You"❤️
We wish you very Happy & Safe Ride 🙂
❤️TVS साथ छ हाम्रो ❤️🤝 !!

**For More information*****
M/s Grace & Global Trading Pvt.Ltd.
Nepalgunj- 18, Karkando.
Phone No; 081-531698, 9802573290, 9802573292

.com/iqube

Address

Surkhat Road
Nepalganj
081-531698

Opening Hours

Monday 09:00 - 18:00
Tuesday 09:00 - 18:00
Wednesday 09:00 - 18:00
Thursday 09:00 - 18:00
Friday 09:00 - 18:00
Sunday 09:00 - 18:00

Telephone

+9779858051698

Website

Alerts

Be the first to know and let us send you an email when TVS Nepalgunj-Grace & Global Trading posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share