19/09/2025
नाता बिस्वासको 🙏
ग्राहक वर्गमा खुशीको खबर !!!
बजाज National Free Service Camp !!!
यहि मिति २०८२ असोज ५ देखि १० गते सम्म ।
बजाजले तपाईं सामु Free Service Camp ल्याएको छ ।
* बजाज कम्पनिको कुनै पनि मोटरसाइकल ल्याउनुहोस् Free Service गरेर जानुहोस् ।
* हेरेक मोटरसाइकल मर्मतमा विशेष छुटको व्यवस्था ।
* सम्पर्क गरि आफ्नो अनुकुल समयमा मोटरसाइकल सर्भिस गर्न सकिने ।
* साथै लेबर चार्जमा 50% , ईन्जिन आयलमा 16% ,स्पेयर्स पार्टस् मा 10% र टाएरमा 10% छुटको व्यवस्था ।
समय :- बिहान ७ बजे देखी बेलुकाको ७ सम्म
नमसते मोटरसाइकल . (बजाज भैसेपाटी)
भैसेपाटी-२५
सन्पर्क ☎️०१-५९०८८८७📲९८२३११३३७३