Family Food

Family Food Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Family Food, Budanilkantha 2, Kathmandu.

11/10/2026
Ready To Delivery All Over Nepal Kathmandu
29/09/2026

Ready To Delivery All Over Nepal
Kathmandu

Ready to Delivery All Over Nepal Mo- 986-0469943
27/09/2026

Ready to Delivery All Over Nepal
Mo- 986-0469943

हार्दिक सुभकामना 🙏🌷
13/09/2026

हार्दिक सुभकामना 🙏🌷

सम्पुर्ण बुबा प्रति नमन 🌷
11/09/2026

सम्पुर्ण बुबा प्रति नमन 🌷

अहिले नेपाली जनताले बल्ल महसुस गर्न थालेका छन्—सरकार जनताको मालिक होइन, जनताको सेवक हो। सत्ता शासन गर्नका लागि होइन, जनस...
02/09/2026

अहिले नेपाली जनताले बल्ल महसुस गर्न थालेका छन्—सरकार जनताको मालिक होइन, जनताको सेवक हो। सत्ता शासन गर्नका लागि होइन, जनसेवाका लागि हो।
पशुपतिनाथको कृपाले यदि यो सरकारले आफ्नो पाँचवर्षे कार्यकाल सफलतापूर्वक पूरा गर्न सक्यो भने, नेपालको राजनीतिक संस्कार, जवाफदेहिता र जनविश्वासमा सकारात्मक परिवर्तन आउने प्रबल सम्भावना छ।

भोटेकोशीको विना!शकारी बा!ढीपछि रसुवाको जोखिमपूर्ण क्षेत्रमा महिला पाइलट प्रिया अधिकारीले १ सयभन्दा बढी उद्धार उडान भरिसक...
02/09/2026

भोटेकोशीको विना!शकारी बा!ढीपछि रसुवाको जोखिमपूर्ण क्षेत्रमा महिला पाइलट प्रिया अधिकारीले १ सयभन्दा बढी उद्धार उडान भरिसक्नुभएको छ।

प्रतिकूल मौसम र कठिन भूगोलको पर्वाह नगरी उहाँले जीवन बचाउने अभियानमा निरन्तर खटिएर उदाहरणीय साहस प्रस्तुत गर्नुभएको छ, जसले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको समेत ध्यान खिचेको छ।

यस महाविपत्तिको घडीमा अहोरात्र खटिएर सयौँको जीवन बचाउन महत्वपूर्ण भूमिका खेल्नुहुने साहसी पाइलट प्रिया अधिकारीप्रति उच्च सम्मान!

Address

Budanilkantha 2
Kathmandu

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when Family Food posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share