11/10/2026
घटस्थापना तथा बडा दसैँ २०८३ को पावन अवसरमा हाम्रा सम्पूर्ण आदरणीय ग्राहक महानुभावहरू, व्यावसायिक साझेदार तथा शुभचिन्तकहरूमा सुख, शान्ति, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ। नवदुर्गा भवानीले सबैको कल्याण गरून्।
ABT Motors
Basundhara-3, Kathmandu
Map: https://maps.app.goo.gl/6A5q1vZa9YyaLMvz9
Tel - +977 1 4956877