11/10/2026
🙏 बडादशैँको हार्दिक मंगलमय शुभकामना! 🌺
विजयादशमीको पावन अवसरमा सम्पूर्ण दाजुभाइ, दिदीबहिनी तथा आदरणीय ग्राहकवर्गमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ। 🎉
काजी अटो ड्राइभिङ सेन्टर
🚗 सुरक्षित यात्रा, उज्ज्वल भविष्य! 🏍️
९८४३०२७३५७