11/10/2026
विजायादशमी २०८३ को पावन अवसरमा यहाँ तथा यहाँको सम्पूर्ण परिवारमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना. यो दशैंमा खुसीको स्पिड १०० मा होस् र दुःख सधैं ओभरटेक होस्। Happy Vijaya Dasami from our KOVE family to yours!!