11/04/2023
नयाँ वर्ष २०८० सालको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सु-स्वास्थ्य दिर्घायु एवंम उत्तरोतर प्रगतिको कामना सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं |
- डि आर टि इन्टरनेशनल