06/04/2026
नेपाल सरकारलाई हार्दिक बधाई छ।
नवनियुक्त सरकारले नेपाली जनता र यातायात व्यवसायीहरूको माग बमोजिम डिजेल र पेट्रोलबाट सञ्चालित हुने सवारी साधनलाई EV मा रुपान्तरण गर्ने कानुनी व्यवस्था अगाडि बढाउने निर्णय गरेको छ। यो निर्णयको पटकपटक सुन्दर अटो इन्जिनियरिङले माग गरी नेपालमै हामीले यी रूपान्तरणकारी पनि बनाएर सडकमा सञ्चालन गरेका थियौँ। पुन भौतिक पूर्वाधार तथा यातायात मन्त्रीज्यू र मन्त्रालय र नेपाल सरकारलाई हार्दिक बधाई |