B.n enterprises

B.n enterprises All items are available here.

नयाँ वर्ष २०८३ को धेरै धेरै शुभकामना!नयाँ वर्षले तपाईंको जीवनमा खुसी, स्वास्थ्य, माया र सफलता लिएर आओस् भन्ने शुभकामना।स...
14/04/2026

नयाँ वर्ष २०८३ को धेरै धेरै शुभकामना!

नयाँ वर्षले तपाईंको जीवनमा खुसी, स्वास्थ्य, माया र सफलता लिएर आओस् भन्ने शुभकामना।
सधैंको साथ, माया र प्रेरणाका लागि धन्यवाद।
यस वर्षलाई रमाइलो, स्मरणीय र विशेष बनाऔं—एकसाथ हाँस्दै, रमाउँदै, अघि बढौं!

माया र शुभकामनासहित,
— बि एन इन्टरप्राईजेज , बिर्तामोड
— माँ लक्ष्मि टायर सप्लायर्स, बुट्टाबारि

भावपुर्ण  श्रद्धाञ्जली ! कञ्चनजंगा इंग्लिस स्कूल / नमुना कलेजका संस्थापक प्राचार्य  #गुरुभक्त न्यौपाने सरको ६६ वर्षको उम...
15/08/2025

भावपुर्ण श्रद्धाञ्जली !
कञ्चनजंगा इंग्लिस स्कूल / नमुना कलेजका संस्थापक प्राचार्य #गुरुभक्त न्यौपाने सरको ६६ वर्षको उमेरमा आज बिहान भएको असामयिक निधनको खबरले हामी सबैलाई स्तब्ध र दुःखी बनाएको छ। आदरणीय सर प्रति भावपुर्ण श्रद्धान्जली !

नयाँ वर्ष २०८२ को धेरै धेरै शुभकामना!नयाँ वर्षले तपाईंको जीवनमा खुसी, स्वास्थ्य, माया र सफलता लिएर आओस् भन्ने शुभकामना।स...
14/04/2025

नयाँ वर्ष २०८२ को धेरै धेरै शुभकामना!

नयाँ वर्षले तपाईंको जीवनमा खुसी, स्वास्थ्य, माया र सफलता लिएर आओस् भन्ने शुभकामना।
सधैंको साथ, माया र प्रेरणाका लागि धन्यवाद।
यस वर्षलाई रमाइलो, स्मरणीय र विशेष बनाऔं—एकसाथ हाँस्दै, रमाउँदै, अघि बढौं!

माया र शुभकामनासहित,
— बि एन इन्टरप्राईजेज , बिर्तामोड
— माँ लक्ष्मि टायर सप्लायर्स, बुट्टाबारि

We deals with all the products (MRF tyres, Tvs eurogrip,JK tyres, Apollo tyres , YR tyres, different kind of lubricants ...
04/10/2024

We deals with all the products (MRF tyres, Tvs eurogrip,JK tyres, Apollo tyres , YR tyres, different kind of lubricants with special coordination and discount.
For further information contact details are listed below:
023-534796
9852674849
981-7963808
9817963919
9810123387
9801456243.

सफलताको बाटोमा, नियम सधैं अगाडि हेर्नु हो। तपाईं आफ्नो गन्तव्यमा पुग्न सक्नुहुन्छ र तपाईंको यात्रा अद्भुत रहोस्। जे भएको...
13/04/2024

सफलताको बाटोमा, नियम सधैं अगाडि हेर्नु हो। तपाईं आफ्नो गन्तव्यमा पुग्न सक्नुहुन्छ र तपाईंको यात्रा अद्भुत रहोस्।
जे भएको छ त्यसलाई परिवर्तन गर्न कोही पनि समय मा फर्किन सक्दैन, त्यसैले आफ्नो वर्तमानमा आफैलाई एक अद्भुत भविष्य बनाउनको लागि काम गर्नुहोस्।तपाईंले विगतलाई छोडेर नयाँ सुरुवात गर्नु पर्छ। तपाईंले ती सबैलाई क्षमा दिनुपर्छ जसले तपाईंलाई चोट पुर्‍याएका छन् र नयाँ सम्बन्धहरूका लागि खुला हतियारहरूका साथ खुला हुनुपर्दछ। त्यसैले यसलाई ‘नयाँ वर्ष’ भनिन्छ ।
प्रत्येक वर्ष केही राम्रा पाठहरूका साथ अन्त्य गर्नुहोस् र तपाईंले विगतका पाठहरू राम्ररी सिकेको देखाएर नयाँ सुरु गर्नुहोस्।

Thank you guys for your presence in our workshop meet of TVS EUROGRIP TYRES organized by Hansaraj Hulaschand Golchha gro...
18/03/2024

Thank you guys for your presence in our workshop meet of TVS EUROGRIP TYRES organized by Hansaraj Hulaschand Golchha group and Birtamode dealer BN ENTERPRISES.Thankful to our Hansaraj hulaschand team labh sir and Puskar sir🙏 for your fruitful information and cooperation.🙏

we are here to provide you a off road tyres of bikes with a reasonable price .If you need it call it on 981-7963808
10/12/2023

we are here to provide you a off road tyres of bikes with a reasonable price .If you need it call it on 981-7963808

महान चाड दशैंको पहिलो दिन घटस्थापनाको सम्पूर्णलाई शुभकामना!!💝
15/10/2023

महान चाड दशैंको पहिलो दिन घटस्थापनाको सम्पूर्णलाई शुभकामना!!
💝

Happy new year 2080 to all our valued customers,Friends, Relatives.
14/04/2023

Happy new year 2080 to all our valued customers,Friends, Relatives.

04/10/2022

हिन्दूहरुको महान चाड बडादशैं २०७९ को पावन अवसरमा देश तथा बिदेशमा रहनु भएको सम्पूर्ण आमा बुवा, दाजुभाई, दिदी बहिनी तथा सम्पूर्णमा सुख, शान्ती, समृद्धि एवम् उतरोत्तर प्रगतीको हार्दिक शुभकामना ब्यक्त गर्दछौ।
spares and lubricants.

हाम्राे   यस     बि,  एन , ईन्टरपाईजेज  ले  ग्राहाकाे सेवालाई मध्येनजर गर्दै साउन १ गतेे देखी बुट्टावारी कालिमन्दिर अगाड...
19/07/2022

हाम्राे यस बि, एन , ईन्टरपाईजेज ले ग्राहाकाे सेवालाई मध्येनजर गर्दै साउन १ गतेे देखी बुट्टावारी कालिमन्दिर अगाडि कृषि सन्चार भएकै घर बाट टायर, माेबिल ग्रिज हाईडाेलिक ब्याट्री लगायतका सामन सुफथ सरल भाउमा विशेष छुटका साथ सन्चालन तथा बिक्री बितरण भईरहेकाे हुदा सम्पुर्ण ग्राहाक मा जनकारीका लाग अनुराेध छ 🙏🙏🙏🙏🙏🙏🙏
Team Narendra Khadka
Sunil Adhikari
Khadka Laxman

Address

Birtamod. Jhapa
Jhapa

Telephone

+97723534796

Website

Alerts

Be the first to know and let us send you an email when B.n enterprises posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to B.n enterprises:

Share