03/08/2026
बिर्तामोडका लागि कर्मचारी आवश्यकता! 🚨
King Long परिवारसँग जोडिनुहोस् र आफ्नो करिअरलाई नयाँ उचाइमा पुर्याउनुहोस्।
खुला पदहरू:
• सिनियर सेल्स अफिसर – २ जना
• सेल्स अफिसर – २ जना
यदि तपाईं सेल्स, ग्राहक सेवा तथा अटोमोबाइल क्षेत्रमा रुचि राख्नुहुन्छ भने, हामी तपाईंको आवेदनको प्रतीक्षामा छौँ।
📞 +977 980-1400014
📍 Location: Birtamode, Nepal
📧 [email protected]