12/05/2026
८ वर्षअघि हाम्रो पसलबाट जडान गरिएको EXIDE battery ले आजसम्म साथ दियो ❤️
विश्वास र गुणस्तरकै कारण फेरि पनि उहाँले हाम्रो पसल रोज्नुभयो 🙏
धन्यवाद हाम्रो सेवामाथि यति धेरै भरोसा गर्नु भएकोमा 🔋🚘
📍Satyal Automobile House, Birtamode
EXIDE – भरोसाको अर्को नाम 💯