25/12/2025
Feel the warmth of Winter Savings!
Vespa र Aprilia किन्ने सोचमा हुनुहुन्छ? यो जाडोमा हामी लिएर आएका छौं Chiso Winter Tato Offer!
तपाईंको रोजाईको विशेष फाइदाहरु: 💰 Rs. 7,500 Cash Discount अथवा 🛠️ 2 Years FREE Maintenance Package (जसमा Engine oil, Service & Labor charge, Air filter र Oil filter सबै समेटिएको छ)
थप सुविधाहरु: ✅ Exchange Available: आफ्नो पुरानो स्कूटरमा Rs. 10,000 Additional Valuation पाउनुहोस् ✅ Low EMI: मात्र 4.99% Interest Rate मा २ वर्ष सम्मको किस्ता सुविधा ✅ Free Accessories: हरेक खरिदमा Branded Helmet र Scooter Cover सित्तैमा ✅ On the spot finance र 0% Service Charge