Pathivara Re-condition House Dharan

Pathivara Re-condition House Dharan Contact For New Condition Second Hand Bike

Appachi 160 bike sale2016 model Full fresh0 maintenance Contact 9811397860
07/03/2024

Appachi 160 bike sale
2016 model
Full fresh
0 maintenance
Contact 9811397860

for sale model 2018price-1600009860750830Pathivara Re-condition House Dharan
25/07/2023

for sale
model 2018
price-160000
9860750830
Pathivara Re-condition House Dharan

कुन देश रछ होउ यस्तो ????
30/03/2023

कुन देश रछ होउ यस्तो ????

देश आर्थिक संकटमा - देशको राजस्वले कर्मचारीलाई अब तलब ख्वाउन नसक्ने

29/04/2022

Bike / skooty sale =95000-315000 samma ko xa ramro condition ra kharcha garnu naparne vayeko le.dharan 7 budha marga ma raheko pathivara re condition ma aaunu hoss......
contact number=9817397318

03/03/2022

Recondition bike sale 65000- 295000 sammako pathivara recoundition ma xa...
Junai poni company ko bike kharid bikri garnako sathai exchange poni garinxa.....
Contact number:9817397318
Dharan - 7 budha marga

Sale for fzModel:2021Km:3000Price:270000Contact:9817397318
01/03/2022

Sale for fz
Model:2021
Km:3000
Price:270000
Contact:9817397318

2021 model full freshonly 2200 runningcontact 9817397318prize 325000
25/12/2021

2021 model full fresh
only 2200 running
contact 9817397318
prize 325000

29/10/2021

BIKE sale 65000-345000 around.If you are intersted visited our pathivara recondition house dharan. Contact :9817397318

Pulser 150 TDmodel 2021run 3100 onlyprize 235contact 9817397318
08/10/2021

Pulser 150 TD
model 2021
run 3100 only
prize 235
contact 9817397318

NS Red full fresh model 2018 run 21 hjarprize 235
08/10/2021

NS Red full fresh
model 2018
run 21 hjar
prize 235

19/05/2021

धरान(२०७८-०२-०५) - धरान-९ पुतली लाईन स्थित विजयपुर हस्पिटलमा २० बेडको कोभिड अस्पताल सञ्चालनमा ल्याउने तयारी...

24/03/2021

यसो सोच्छु, ६५ वर्षअघि दशरथ रङ्गशाला बनेको रहेछ । महेन्द्रले त्यही बेला एअरपोर्ट पनि बनाएका रहेछन् । राष्ट्रिय बजेट साह्रै थोरै थियो र पनि पूर्वपश्चिम राजमार्ग कसरी बन्न सक्यो होला ? चीन जोड्ने अरनिको राजमार्गका निम्ति कति समय लाग्यो होला ?

त्रिभुवन राजपथ र पृथ्वी राजमार्ग सम्पन्न गर्न पनि पक्कै बजेट थिएन होला । अलिकति खुला ठाउँ चाहिन्छ भनेर खुलामञ्च कसले राख्यो होला ? विश्वविद्यालयको नाममा बल्खुको त्यत्रो डाँडा छुट्याउने दूरदृष्टि शासकमा कहाँबाट आयो होला ? चितवनमा कृषि क्याम्पस र अनुसन्धानका लागि सयौं बिघा जग्गा छुट्याउने चेतना कसले दियो होला ? त्यही जग्गा मासेर अहिले धुर्मुस स्टेडियम बन्दै छ । वीर अस्पतालदेखि कान्ति र टिचिंग अस्पताल बनाउन पनि पक्कै ठूलो खर्च चाहियो होला ।

अनि राष्ट्रिय नाचघरदेखि प्रज्ञा प्रतिष्ठानसम्म देशलाई चाहिन्छ भनेर कसले सोच्यो होला ? ठाउँ ठाउँमा प्राविधिक शिक्षालय, प्रदर्शनी मार्ग, राष्ट्रिय सभागृह, लहरै क्याम्पसहरू कसरी बने होलान् ? अहिले त बिजुलीबस उद्घाटनका दिनमात्रै चल्ने गर्छन्, त्यो ट्रलीबस चलाउने बुद्धि कसले दियो होला ? औलो उन्मूलनदेखि पुनर्वाससम्मका विशाल योजना कसरी सफल भए होलान् ?

झन् आयात निर्यातमा सहज हुने गरी विराटनगरलगायतका औद्योगिक करिडोर बनाउने चेष्टा कहाँबाट आयो होला ? यी सबै काम त्यति थोरै राष्ट्रिय बजेटबाट कसरी सम्भव भए होलान् ? अझ आफैले पहल गरेर सार्कजस्तो क्षेत्रीय सङ्गठन निर्माण गर्ने आत्मबल कसरी पैदा भयो होला ? अहिले त डर लागिरहन्छ, देशहरूले देश निलिरहेको त्यो बेला हामी कसरी स्वतन्त्र बनिरह्यौं होला ? सम्झिँदा पनि गर्व लाग्छ, एकादेशमा काठमाडौंबाट सोझै युरोपको फ्लाइट पनि हुन्थ्यो रे ! अहिले भारत हुँदै जानुपर्छ । हाम्रा शासकलाई लिन बेलायती महारानीदेखि अमेरिकी राष्ट्रपति स्टेशनसम्मैं गएका तस्बिर अझै हेर्न पाइन्छन् ।

हामी ६ दशकअघि नै सर्वाङ्गीण विकासबारे सोच्न सक्ने बनिसकेका रहेछौं । तर, आज आएर एउटा खानेपानीको योजना सम्पन्न गर्न २० वर्ष लाग्ने कसरी भयो होला ? दशकौं अघि स्वाभिमानको अर्थ बुझेका हामी नाथे तरकारीमा बिष छ छैन भन्ने जाँच्न पनि नसक्ने गरी कमजोर कसरी भयौं होला ? च्वास्स बिझ्दैन ?

Address

Dharan
Dharan
000977

Telephone

+9779815315034

Website

Alerts

Be the first to know and let us send you an email when Pathivara Re-condition House Dharan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Pathivara Re-condition House Dharan:

Share