Rapti Motors Private Limited

Rapti Motors Private Limited Authorized Service Center of Mahindra & Mahindra (4-Wheeler)

Always use Mahindra genuine spare parts
09/05/2026

Always use Mahindra genuine spare parts

अन्तर्राष्ट्रिय श्रमिक दिवसको हार्दिक शुभकामना !
01/05/2026

अन्तर्राष्ट्रिय श्रमिक दिवसको हार्दिक शुभकामना !

आफ्नो महिन्द्रा 4-Wheeler गाडीमा Spare Parts वा Lubricants प्रयोग गर्दा सधैँ Genuine मात्रै रोजौँ, ढुक्क बनौँ !Rapti Mot...
20/04/2026

आफ्नो महिन्द्रा 4-Wheeler गाडीमा Spare Parts वा Lubricants प्रयोग गर्दा सधैँ Genuine मात्रै रोजौँ, ढुक्क बनौँ !

Rapti Motors Private Limited
Mahindra Authorised service center

Contact us for your queries.

14/04/2026
राप्ती माेटर्स परिवार नयाँ वर्ष २०८३ को अवसरमा यहाँहरू सम्पूर्णलाई हार्दिक शुभकामना व्यक्त गर्दछ । उत्कृष्ट र भरपर्दो से...
14/04/2026

राप्ती माेटर्स परिवार नयाँ वर्ष २०८३ को अवसरमा यहाँहरू सम्पूर्णलाई हार्दिक शुभकामना व्यक्त गर्दछ । उत्कृष्ट र भरपर्दो सेवा मार्फत - यहाँहरूको नयाँवर्षको शुभ सुरुवात गराउन हामी प्रतिबद्ध छौँ !

 #शुभारम्भ आज हाम्रो Mahindra & Mahindra को अधिकृत 2S डिलरको औपचारिक उद्घाटन सम्पन्न गरेका छौं। यो केवल एउटा सेवा केन्द्...
22/02/2026

#शुभारम्भ

आज हाम्रो Mahindra & Mahindra को अधिकृत 2S डिलरको औपचारिक उद्घाटन सम्पन्न गरेका छौं। यो केवल एउटा सेवा केन्द्रको उद्घाटन मात्र होइन, ग्राहक सेवा, विश्वास र दीर्घकालीन सम्बन्धको नयाँ अध्यायको शुभारम्भ हो।

Rapti Motors Pvt. Ltd. परिवारले सदैव गुणस्तरीय सेवा, पारदर्शिता र ग्राहक सन्तुष्टिलाई प्राथमिकतामा राख्दै आएको छ। आजबाट यस क्षेत्रमा महिन्द्रा ग्राहकहरूले स्तरीय मर्मत, दक्ष प्राविधिक सेवा तथा विश्वसनीय परामर्श प्राप्त गर्नुहुनेछ।

हामी हाम्रो दृढ प्रतिबद्धता व्यक्त गर्दछौं कि:

* ग्राहकको समय, विश्वास र सन्तुष्टिलाई उच्चतम प्राथमिकता दिइनेछ।
* सेवा गुणस्तरमा कुनै सम्झौता गरिने छैन।
* आधुनिक उपकरण र दक्ष जनशक्तिको माध्यमबाट छिटो तथा भरपर्दो सेवा प्रदान गरिनेछ।
* प्रत्येक ग्राहकलाई परिवारका सदस्य सरह सम्मान र व्यवहार गरिनेछ।

यस महत्वपूर्ण अवसरमा उपस्थित भई हामीलाई प्रेरणा प्रदान गर्नुहुने सम्पूर्ण अभिभावकज्यू, अतिथि महानुभावहरू, शुभेच्छुकहरू तथा ग्राहकवर्गप्रति हार्दिक आभार व्यक्त गर्दछौं।

आउनुहोस्, हामी सबै मिलेर उत्कृष्ट सेवा, विश्वास र सहकार्यको नयाँ यात्राको सुरुवात गरौं।

धन्यवाद।
राप्ती मोटर्स प्रा.लि. परिवार
भालुवाङ दाङ

नयाँ जोस र उमङ्गका साथ आज हाम्रो महिन्द्रा २एस (2S) डिलरशिप को भव्य उद्घाटन सफलतापूर्वक सम्पन्न भएको छ। यस अवसरमा उपस्थि...
22/02/2026

नयाँ जोस र उमङ्गका साथ आज हाम्रो महिन्द्रा २एस (2S) डिलरशिप को भव्य उद्घाटन सफलतापूर्वक सम्पन्न भएको छ। यस अवसरमा उपस्थित भई कार्यक्रमको शोभा बढाइदिनुहुने सम्पूर्ण महानुभावहरूमा हार्दिक आभार प्रकट गर्दछौं। हजुरहरूको विश्वास र साथले नै हामीलाई यहाँसम्म पुर्‍याएको हो। अब हामी अझ उत्कृष्ट सेवाका साथ हजुरहरू माझ सदैव तत्पर रहनेछौं।

Wishing you a Blessed, Healthy, and Prosperous Diwali.
31/10/2024

Wishing you a Blessed, Healthy, and Prosperous Diwali.

बडा दशैँ २०८१ काे पावन अबसरमा सम्पुर्णमा सुख, शान्ति एवं सु-स्वास्थ्यको हार्दिक मंगलमय शुभकामना 🙏🙏🙏।राप्ती माेटर्स परिवा...
12/10/2024

बडा दशैँ २०८१ काे पावन अबसरमा सम्पुर्णमा सुख, शान्ति एवं सु-स्वास्थ्यको हार्दिक मंगलमय शुभकामना 🙏🙏🙏।

राप्ती माेटर्स परिवार

#राप्तीमोटर्स #भालुबाङ्ग

राप्ती मोटर्स प्राइभेट लिमिटेड परिवार तर्फबाट सबैलाई विश्वकर्मा पूजाको शुभकामना 🙏🙏 #विश्वकर्मापूजा #राप्तीमोटर्स
17/09/2024

राप्ती मोटर्स प्राइभेट लिमिटेड परिवार तर्फबाट सबैलाई विश्वकर्मा पूजाको शुभकामना 🙏🙏

#विश्वकर्मापूजा
#राप्तीमोटर्स

Happy Teej To everyone💖 Best Wishes from our whole team❤️                                                               ...
06/09/2024

Happy Teej To everyone💖 Best Wishes from our whole team❤️ May the magic of this teej bring lots of happiness for you✨

#राप्तीमोटर्स

Address

Rapti/01, Pakhapani
Dang District
22404

Opening Hours

Monday 07:30 - 19:00
Tuesday 07:30 - 19:00
Wednesday 07:30 - 19:00
Thursday 07:30 - 19:00
Friday 07:30 - 19:00
Saturday 07:30 - 19:00
Sunday 07:30 - 19:00

Telephone

+9779844785288

Website

Alerts

Be the first to know and let us send you an email when Rapti Motors Private Limited posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Rapti Motors Private Limited:

Share