Kawasoti driving centre

Kawasoti driving centre लाइसेन्स सम्बन्धी सम्पुर्ण सुचनाहरु तुरुन्तै पाउनको लागि contact 9847356894 गर्नुहोस् ।

सूचना !   सूचना !!    सूचना !!!यातायात व्यवस्था कार्यालय हेटौंडाको सूचना
24/08/2026

सूचना ! सूचना !! सूचना !!!
यातायात व्यवस्था कार्यालय हेटौंडाको सूचना

20/08/2026

आदरणीय सेवाग्राही महानुभावहरू,

यस कार्यालयमा प्राप्त भएका १,९२,००० ब्याकलग लाइसेन्स तथा २०८३ वैशाख १ गतेपछि प्राप्त भएका २४,००० लाइसेन्स मध्ये हालसम्म हामीले झण्डै ५० प्रतिशत लाइसेन्स वितरण गरिसकेका छौँ।

हाम्रो कार्यालयमा अझै पनि १ लाख १५ हजार लाइसेन्स वितरण गर्न बाँकी रहेका छन्।

📌 आफ्नो लाइसेन्स कार्यालयमा आएको छ कि छैन जाँच गर्नुहोस्

तपाईंको लाइसेन्स हाम्रो कार्यालयमा प्राप्त भएको छ कि छैन भन्ने कुरा तलको लिंकमा गई License Number र Applicant ID बाट खोजी गर्न सक्नुहुन्छ।

https://script.google.com/macros/s/AKfycbwJETi6xuHE_MEi-lz0WdcznfxAZ07egIY_-dqa7t9ypsQ0nklO4jQQFaEGbPp7FG95/exec

👉 तपाईंको विवरण पत्ता लगाउन पहिले License Number बाट र त्यसपछि Applicant ID बाट समेत एक पटक खोजी गर्नुहुन अनुरोध गर्दछौँ।

यदि तपाईंको लाइसेन्स कार्यालयमा रहेको सूचना प्राप्त भयो भने, लाइसेन्स लिन बिहान ९:०० बजेदेखि साँझ ५:०० बजेसम्म यस कार्यालयमा सम्पर्क गर्नुहोस्।

हामी तपाईंको लाइसेन्स तपाईंको हातमै बुझाउन पूर्ण रूपमा तयारी अवस्थामा रहेका छौँ।

धन्यवाद।
यातायात व्यवस्था कार्यालय (सवारी चालक अनुमतिपत्र), कास्की

हामिलाई सम्पर्क गर्नुहोला 984-7356894
19/08/2026

हामिलाई सम्पर्क गर्नुहोला
984-7356894

17/08/2026

तुरुन्तै सम्पर्क गर्नुहोला ।

984-7356894 whats app number

यातायात व्यवस्था कार्यालय नेपालगन्जको सूचना
15/08/2026

यातायात व्यवस्था कार्यालय नेपालगन्जको सूचना

14/08/2026

सम्पूर्ण Online कामको लागि सम्पर्क गर्नुहोला
9847356894 whats app number

सूचना !        सूचना !!       सूचना !!!वर्ग A/K,B,C र C1 को लिखित परीक्षा सञ्चालन हुने सम्बन्धी सूचना।यातायात व्यवस्था क...
12/08/2026

सूचना ! सूचना !! सूचना !!!
वर्ग A/K,B,C र C1 को लिखित परीक्षा सञ्चालन हुने सम्बन्धी सूचना।
यातायात व्यवस्था कार्यालय महेन्द्रनगरको सूचना

12/08/2026

लाइसेन्स सम्बन्धि सम्पूर्ण कामको लागि सम्पर्क गर्नुहोला ।
9847356894 whats app number

प्रयोगात्मक परीक्षा (Trial) को Booking Date स्थानान्तरण सम्बन्धी सूचना!यातायात व्यवस्था कार्यालय पाल्पाको सूचना
12/08/2026

प्रयोगात्मक परीक्षा (Trial) को Booking Date स्थानान्तरण सम्बन्धी सूचना!
यातायात व्यवस्था कार्यालय पाल्पाको सूचना

10/08/2026

Address

Kawasoti, Sabhapati Chowk
Chowk

Telephone

+9779847356894

Website

Alerts

Be the first to know and let us send you an email when Kawasoti driving centre posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kawasoti driving centre:

Shortcuts

Share

Category