16/10/2023
ल्यायो है! ल्यायो! यो सुनौलो चाड पर्वको लहरको खुसीयाली अझै रमझम बढाउन TVS ले "हर मोडमा उमङ्ग" अफर | अब मात्र TVS हैन, सम्बन्ध हो र जीवनको हरेक मोड चाहे हर्ष, एकता वा विश्वास, सबैमा हुनेछ तपाईँसँग हाम्रो अटुट साथ् |
यस अफर अन्तर्गत TVS Bike वा Scooter को खरिद गर्दा पाउनुहोस् केवल एक क्लिकमा यी आकर्षक अफर जित्ने मौका :
👉 किन्नु अघि रु १,००,००० सम्म*
👉 किन्दा खेरी रु ५,००,००० सम्म*
👉 हरेक महिना lucky draw मार्फत १००% Cashback*
👉 Bumper उपहार रु १०,०० ,०००*
साथै, यी अझै धेरै फाइदा जस्मा पाउनु हुनेछ:
✔ Exchange मा Rs. 10,000* Value Addition
✔ 0% Interest rate*
✔ Lowest Downpayment @25%*
✔ Life Time Warranty*
Offer हासिल गर्न यो link थिच्नुहोस्: https://tvsnepal.com/dashain
*Conditions Apply
हाम्रा राप्ति-१ निवासि श्री इन्द्र बहादुर सिम्खडाज्यूले STRYKER 125 REF खरिद गरी हामीलाई सेल्स सभिॅस गर्ने मौका दिनुभएकोमा यहाँलाई यस बि. एण्ड आर. मोटर्स परिवार तर्फ बाट हादिॅक बधाई दिन चाहन्छौ ।
बि. एण्ड आर. मोटर्स परिवार
राप्ति-५, भण्डारा
०५६-५५०१३३/९८०१०२८३९९