29/05/2026
गणतन्त्र दिवसको हार्दिक शुभकामना 🇳🇵
आजको ऐतिहासिक दिनले हामीलाई स्वतन्त्रता, समानता र जनताको शासन प्रणालीप्रतिको विश्वास अझ मजबुत बनाओस्। गणतन्त्रले दिएको अधिकार, अवसर र जिम्मेवारीलाई सम्मान गर्दै देशको विकास र समृद्धिको बाटोमा सबै मिलेर अघि बढौँ।
जय नेपाल 🇳🇵