Meet Point Restro

Meet Point Restro Meet Point Restro.

17/03/2025

१. ८/१० जना आउँदा सुरुमा छिटो तयार हुने स्न्याक्स वा स्टाटर अर्डर गर्नुपर्छ जस्तो ग्रीन सलाद , भटमास पिनट्स साधेको आदि।

२. अर्डर गरेपछि मात्र बन्ने हुँदा एउटा खानाको आईटम तयार हुन २० देखि ४५ मिनेट सम्म लाग्छ।

३.कम्तिमा मम स्टिम हुन लाग्ने समय कुर्न सक्नुपर्छ।

४. रेस्टुरेन्टमा गेस्ट धेरै भए , प्याकिङ्ग अर्डर पनि भए , स्टाफ बिदामा भए नर्मल समय भन्दा बढि लाग्छ ढिला सर्भिस गर्ने नियत हुँदैन तर यति समय लाग्छ भनेर गेस्टलाई सुरुमै जानकारी गराउनु पर्छ।

५. ग्रुपमा आउँदा , भेज/ ननभेज / भेगन सबैलाई पुग्ने गरि अर्डर गर्नुपर्छ । थोरै वा धेरै अर्डर गर्नु हुँदैन । एकजनाले यति खान्छ भन्ने थाहा हुन्छ सोहि अनुसार न्युनतम खाना एक पटकमा अर्डर गर्नुपर्छ।

६. मेनुमा उल्लेख खाना र मुल्यमा ध्यानदिनुपर्छ , खाईसकेपछि अनावश्यक डिस्कस गर्नुहुँदैन ।

७. सिकायत भए बिनम्र तरिकाले गर्नुपर्छ ।

८. छुट अफर केहि सोध्न सकिन्छ तर जबर्जस्ती गर ले भन्न चाहिँ हुँदैन ।

९. देशकै ब्यबसायिक अबस्थामा कनजोर भएकोले असर पर्ने दुख दिने नियतले उधारो खानु हुँदैन । पैसा नभए नखाए पनि हुने कुरा हो।

१०. पैसा हुनेले एडभान्स दिएर खान पनि सकिन्छ । एडभान्समा सुबिधा भए लिन सकिन्छ ।

११. खानाको स्वाद जिब्रो अनुसार हुन्छ । एउटै खाना कसैलाई मनपर्न सक्छ कसैलाई मन नपर्न पनि सक्छ।

१२. स्टाफ सबैको ध्यान बिदेश नै जाने भएकोले आफ्नो पेसा र आफ्नो देश प्रति डिभोटेड नभएको हुँदा खानाको स्वादमा कन्सिस्टेन्सि नहुने हुन्छ ।

१३. कर बिजक अनिवार्य लिनु होला । भ्याट भएको रेस्टुरेन्ट मुल्य र दर्तै नभै संचालनमा आएको रेस्टुरेन्ट वा प्यान भएको रेस्टुरेन्ट मुल्यमा तुलना नगर्नुहोला ।

१४. नियमले कर तिरेर के सुबिधा पाईएको छ र तिर्ने भन्ने गुनासो धेरै सुनिन्छ । कर नतिर्दा शिक्षक देखि तपाईंको सुरक्षा दिने सुरक्षा कर्मिको तलब देखि बुवा आमाको सुरक्षा भत्तामा असर गर्छ।
मैले एकजना शिक्षक लाई भनेपनि तपाईंको तलब आउने यस्तै कर बाट हो । कसैले सिस्टम फ्लो गर्छ भने उसलाई प्रोत्साहन गर्नुपर्छ।

१५. सबैको जय होस् भलो होस् शुभ होस् । आपसी सद्भाव सहयोग बाट नै समाज र ब्यबसाय चल्ने हो ।

CP via John Kandel

Happy Holi
14/03/2025

Happy Holi

02/02/2025
16/01/2025

Soon We’ll be on your service at Meet Point..!!

Address

Balmandir Road
Bharatpur

Opening Hours

Monday 10:00 - 22:00
Tuesday 10:00 - 22:00
Wednesday 10:00 - 22:00
Thursday 10:00 - 22:00
Friday 10:00 - 22:00
Saturday 10:00 - 22:00

Telephone

+9779769389952

Alerts

Be the first to know and let us send you an email when Meet Point Restro posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Meet Point Restro:

Share