12/05/2026
🚨 कर्मचारी आवश्यकता 🚨
Aarati Bike Workshop
🔧 मिस्त्री र हेल्पर चाहियो 🔧
🏍️ बाइक तथा स्कुटर मर्मत कार्यको लागि अनुभवी तथा मेहनती कर्मचारी आवश्यक।
आवश्यक पद:
✅ Bike Mechanic (Mistry) 1 person
✅ Workshop Helper 1 person
कामको विवरण:
✔️ Engine servicing
✔️ Bike repairing
✔️ Parts fitting
✔️ Workshop support work
सुविधा:
💰 आकर्षक तलब
🍛 खाना तथा बस्ने व्यवस्था
📈 राम्रो काम अनुसार तलब वृद्धि
आवश्यक योग्यता:
✔️ बाइक सम्बन्धी कामको ज्ञान
✔️ इमानदार र मेहनती हुनुपर्ने
📍 स्थान: बेनिघाट, धादिङ
📞 सम्पर्क: 9747516855,9851146670
👉 तुरुन्त सम्पर्क गर्नुहोस् ।
Aarati Bike Workshop परिवारसँग जोडिनुहोस्! 🏍️🔧